"सिञ्च्याङ एक राम्रो ठाउँ हो" संगीत नृत्य कविता नाटक क्वाङचौमा
2023-05-14 16:43:44cri
Share with:

मे १३ तारिखको साँझ "सिञ्च्याङ एक राम्रो ठाउँ हो" विषयक बृहत संगीत, नृत्य कविता नाटक क्वाङचौमा सुरू भएको छ। यो प्रदर्शनीले सिञ्च्याङको रंगीन र भव्य क्षेत्रीय सांस्कृतिक विशेषताहरू, साहित्यिक र कलात्मक उपलब्धिहरू देखाउँछ।