शानतोङ प्रान्तीय चपोको स्वाद
2023-05-16 19:32:03CRI
Share with:

हाल चपो शानतोङ प्रान्तीय लोकप्रिय शहर बनेको छ। त्यहाँ जीवन्त शहरी जीवन, न्यानो र विनम्र शानतोङबासीहरू विश्वका विभिन्न ठाँउका पर्यटकहरू पुगेका छन्। यी सबै आनन्दमय र हलचल चपो सेकुवा (बारबिक्यू) सँग सम्बन्धित छ। गोमा सेकेको भेडाको मासु (सेकुवा), मसला राखिएको मीठो वसन्ते प्याज लगायका सबै खानेकुरा रोटीभित्र राखेर मुखमा हालेपछि गजब भन्दै मानिसहरूको मुहारमा सुखद मुस्कान देख्न पाइन्छ। यो नै हो चपोको स्थानीय स्वाद।