पल्लो शानसी प्रान्तको निरीक्षणमा चिनियाँ राष्ट्राध्यक्ष सीको सम्बोधन
2023-05-17 19:23:45cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पल्लो शानसी प्रान्तको निरीक्षण गर्दै चीनको पश्चिमी क्षेत्रले चिनियाँ शैलीको आधुनिकीकरण निर्माणमा नमूनाको भूमिका निर्वाह गर्ने आशा राख्नुभएको छ। विकासको नयाँ विचारको सम्पूर्ण, सटिक कार्यान्वयन गर्दै पल्लो शानसीले उच्च गुणस्तरीय विकास भन्ने प्राथमिक कार्यमा केन्द्रित भएर आफ्नो श्रेष्ठता आधारित विकासको नयाँ प्रारूपको स्थापनाका लागि सेवा गर्नुपर्ने पनि उहाँले स्पष्ट पार्नुभयो।

मै १७ तारिख सिआनमा पल्लो शानसी प्रान्तको कार्य प्रतिवेदन सुन्दै राष्ट्राध्यक्ष सीले उक्त कुरा भन्नुभएको हो।