५ मध्य एशियाली मुलुकका नेताका लागि चिनियाँ राष्ट्राध्यक्ष सी र श्रीमतीबाट स्वागत समारोह आयोजित
2023-05-18 20:09:50cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती फङ लीयुआनले मै १८ तारिख पल्लो शान्सी प्रान्तीय सदरमुकाम सिआनमा चीन-मध्य एशिया शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका ५ मध्य एशियाली मुलुकका नेताहरू र उहाँहरूका श्रीमतीकालागि स्वागत समारोहको आयोजना गर्नुभएको छ। सो क्रममा सामूहिक फोटो पनि खिच्नुभएको छ। त्यसपछि उहाँहरूले सांस्कृतिक प्रदर्शनको अवलोकन गर्नुभएको छ।