बेलायती पूर्वप्रधानमन्त्री एलिजावेथ ट्रसको आकस्मिक थाइवान भ्रमणको रहस्य
2023-05-18 10:36:07CRI
Share with:

हालै बेलायती पूर्व प्रधानमन्त्री एलिजावेथ ट्रसले आकस्मिक रुपमा थाइवानको भ्रमण गर्नुभएको छ। उहाँ बेलायती प्रधानमन्त्रीको पदमा ४५ दिन मात्र रहेर इतिहासमा सबभन्दा छोटो समय बेलायती प्रधानमन्त्री बन्ने नेतृ हुनुहुन्छ। उहाँलाई भ्रमणको निमन्त्रणा गर्ने थाइवान दृष्टि कोषको पृष्ठभूमि के छ? प्रचार गरिएको ठूलो रकम कताबाट आएको छ? हालै थाइवानका सञ्चारकर्मी ली च्यान क्वाङले चाइना ग्लोबल टेलिभिजन नेटवर्कलाई अन्तर्वार्ता दिँदै उक्त कोषको कालो इतिहासको बारेमा जानकारी दिएका छन्।

अन्तर्वार्तामा लीले उक्त कोषले करदाताको पैसा प्रयोग गरी चीन विरोधी राजनीतिज्ञलाई थाइवानमा निमन्त्रणा गरेर दुई किनारको सम्बन्धलाई कमजोर पार्दै थाइवान पृथकीकरणको गतिविधि गर्दै आएको बताएका छन्।

अब यो भिडियो हेर्नुहोस्।