पारस्परिक क्रिया
2023-05-20 19:46:22CRI
Share with:

चीनको राजधानी पैचिङमा हरेक दिन धेरै पर्यटकहरू घुम्न आउँछन्। प्रसिद्ध लामो पर्खालबाहेक चीनमा अरू धेरै पर्यटकीय क्षेत्र छन्।

१.     राज्य दरवार the Imperial Palace

२.     स्वर्ग दरबार Temple of Heaven

३.     जमिन पूजाआजा गर्ने टेम्पल  terrace

४.     गृष्म दरवार   the Summer Palace

५.     कुङ राजाको दरवार  Prince Gong Mansion

६.     पैचिङ एस्ट्रोनोमिति संग्रहालय beijing planetarium

साथीहरू, यदि तपाईं पैचिङमा घुम्न आएमा कुन ठाउँको यात्रा गर्न अझ मन पर्छ? वा तपाईंका लागि कुन ठाउँको परिचय दिन मन पर्छ? ठाउँको नाम लेख्नुहोस्।