उच्च माध्यामिक विद्यालयको दक्षता तथा स्तरलाई उकास्न वित्त मन्त्रालयद्वारा दश अर्ब चिनियाँ युआनको थप बजेट विनियोजन
2023-05-22 19:08:47cri
Share with:

चीनका उच्च माध्यामिक विद्यालयहरुको शैक्षिक प्रणालीमा सुधार गर्न तथा उच्च माध्यामिक विद्यालयहरुको दक्षता तथा स्तरलाई उकास्नका लागि चिनियाँ वित्त मन्त्रालयले दश अर्ब चिनियाँ युआनको थप बजेट छुट्याएको छ, जुन गत वर्षको तुलनामा ३ अर्ब चिनियाँ युआन बढेको छ।

यस रकमको उपयोग कठिन क्षेत्र तथा कम्जोर वातावरणमा र ग्रामीण क्षेत्रको पुन:उत्थानका लागि बढी सघाउ पुर्‍याउने जिल्लामा केन्द्रित हुने छ। जसले उच्च माध्यामिक विद्यालयहरुको शिक्षा स्तरलाई छिटोभन्दा छिटो उकास्ने छ।