सिन्च्याङको थ्येनशानमा रहेको रहस्यमय विशाल घाटी ग्रान्ड क्यान्यन पूर्वदेखि पश्चिमसम्म करिब ५.५ किलोमिटर फैलिएको छ। यसले हरेक वर्ष दशौँ हजार पर्यटकलाई आकर्षित गर्दछ।