दावाको सीप तालिम कक्षा
2023-05-23 10:40:25CRI
Share with:

चीनको तिब्बत सिगाचेमा जन्मेका दावाले कम्तिमा १५ पटक पेशागत सीप तालिम लिएका छन्। सन् २०२१ मा उनले आफ्नो श्रेष्ठता अनुसार लिन्ची सहरको मिलिन जिल्लामा आफ्नो सीप तालिम कक्षा स्थापना गरेका छन्। यस कक्षामा हालसम्म ६० भन्दा बढी विद्यार्थीहरूलाई तालिम दिएका छन्। यी मध्ये २० जना दक्ष सिकर्मी बनेका छन्। धेरै पटकको तालिमबाट फूले पनि तालिम दिनसक्ने विचार उनुका साथै आफ्नो पुरानो विचारधारालाई परिवर्तन गरेको दावा ठान्छन्। सीप तालिमले उनलाई एक किसानबाट दक्ष कारिगर बनाएको छ। भविष्यमा आफ्नो तालिम कक्षाबाट अझ धेरै व्यक्तिहरूले फ्नो आय बढाउन सक्ने दावाको आशा छ।