मे २६ तारिख चि नान चिडिया खानाका पाण्डा “याजी”को नवौं जन्मदिवस थियो। त्यसै दिन चिडिया खानाका कर्मचारीले उनका लागि रमाइलोसाथ जन्मदिवसलाई मनाएका छन्।