हङकङको प्रहरीबाट गठित साङ्गीतिक समूहको वु हान प्रस्तुती
2023-05-27 18:34:22cri
Share with:

 

सन् २०२३ को मे २६ तारिख वु हान शहरको च्याङ हान बाटोमा हङकङको प्रहरीबाट गठित साङ्गीतिक समूहले संगीत बजाउँदै छ, धेरै वु हानवासीहरुले प्रदर्शनको अवलोकन गरेका छन्।