चोङ क्वान छुन मञ्च सन् २०२३ अन्तर्गत विज्ञान एक्स्पो शुरू
2023-05-27 18:01:59cri
Share with:

 

चोङ क्वान छुन मञ्च सन् २०२३ अन्तर्गत विज्ञान एक्स्पो मे २६ तारिख पैचिङमा शुरू भएको छ । यस एक्स्पोमा झण्डै ६५० वटा व्यवसाय र विज्ञान संस्थाहरू सहभागी भएका छन्।