याङ चौवासी र पर्यटकहरूद्वारा “पानीमा रहेको जङ्गल”मा चिसोपनको उपभोग
2023-05-28 18:13:17cri
Share with:

मे २८ तारिख चीनको च्याङ सु प्रान्तको याङ चौ शहरको तापक्रम निकै उच्च छ। स्थानीय बासिन्दा र पर्यटकहरूले लु याङ सिम्सार पार्कमा रहेको “पानीमा रहेको जङ्गल”मा आनन्दसँग चिसोपनको उपभोग गरिरहेका छन्।