शाङहाई कफी संस्कृति साप्ताह
2023-05-28 18:43:49cri
Share with:

मे २७ तारिख शाङहाई कफी संस्कृति साप्ताह शुरू भएको छ। यस अवधिमा धेरै कफी व्यवसाय र कम्पनीले रेलस्टेशन र विमानस्थलका यात्रुहरूका लागि नि:शुल्क रूपमा “शाङहाई पुग्ने पहिलो कफी” चढाउने गर्दछन्।