सी ९१९ ले भोलिदेखि शाङहाई र छङतुबीच नियमित उडान गर्ने
2023-05-28 18:16:39cri
Share with:

आज मे २८ तारिख बिहान चाइना इस्टर्न एयरलाइन्सले विश्वको पहिलो सी ९१९ ठूलो ढाँचाको विमानको एम यु ९१९१ उडानबाट शाङहाईको होङ छ्याउ विमानस्थलदेखि पैचिङको राजधानी विमानस्थलमा सफलताका साथ अवतरण गरेको छ।

 

चाइना इस्टर्न एयरलाइन्सले पाँच वटा सी-९१९ विमान खरिद सम्झौतामा हस्ताक्षर गरिसकेको छ। चाइना इस्टर्न एयरलाइन्सले सम्बन्धित पेशागत व्यक्तिहरुको संकलन गर्दै सुरक्षित उडान तथा सेवा प्रदान गर्ने अनुभव बटुलेको छ।