सी-९१९ ठूलो ढाँचाको विमानभित्रको दृष्य कस्तो छ?
2023-05-28 18:33:50cri
Share with:

 

आज पहिलो व्यापारिक उडान भएको सी-९१९ विमानमा २ वटा क्लासका १६४ सीट रहेका छन्। क्लासको सजावट, सीट, मनोरन्जन प्रणाली तथा विमानको वाह्य सजावटमा विशेष डिजाइन गरिएको छ।

 

सी ९१९ विमानको अघिल्लो भागमा “विश्व पहिलो” भन्ने लोगो तथा सम्बन्धित अंग्रेजी भाषामा उल्लेख छ। विमानको दर्ता नम्बर बी ९१९ ए हो। बी विमानको राष्ट्रियताले चीनको अर्थ जनाउँछ। ९१९ ले यस विमानको तरिका बताउँछ भने ए ले पहिलो विमानको अर्थ जनाउँछ। त्यसका अतिरिक्त, सो विमानको बिजनेस क्लास तथा इकोनोमी क्लासमा चीनद्वारा उत्पादित नयाँ किसिमको सीट राखिएको छ।