सी ९१९ ठूलो ढाँचाको विमानको पहिलो व्यापारिक उडान सफल
2023-05-28 18:17:44cri
Share with:

आज मे २८ तारिख बिहान चाइना इस्टर्न एयरलाइन्सले विश्वको पहिलो सी-९१९ ठूलो ढाँचाको विमानको एम यु ९१९१ उडानबाट शाङहाईको होङ छ्याउ विमानस्थलदेखि पैचिङको राजधानी विमानस्थलमा सफलताका साथ अवतरण गरेको छ।