छङतु-ताचौ-वानचौ उच्च रेलमार्ग तीब्र रुपमा निर्माण हुँदै
2023-05-30 18:47:33cri
Share with:

सछ्वान प्रान्तीय छङतुबाट ताचौ हुँदै छुङछिङ नगरको वानचौ पुग्ने उच्च रेलमार्ग व्यस्त रूपमा निर्माण भइरहेको छ। कूल लम्बाइ ४७७ किलोमिटरको उक्त रेलमार्गको निर्माण अवधि पाँच वर्षसम्म चल्ने अनुमान छ।