विश्व धुम्रपान रहित दिवस
2023-05-31 10:55:48CRI
Share with:

मे ३१ तारिख ३६ औँ विश्व धुम्रपानरहित दिवस हो। चालु वर्षको नारा "सुर्तीजन्य उत्पादनको ठाँउमा खाद्यान्न उब्जाऔँ" भन्ने रहेको छ। सुर्तीजन्य पदार्थको खेतीबाट ल्याइने वातावरणीय खतराहरूप्रति विश्वभरि व्यापक रूपमा महत्व दिँदैआएको छ। सुर्ती खेती हाम्रो शारीरिक स्वास्थ्य, कृषि र समग्र पृथ्वीको स्वास्थ्यका लागि पनि हानिकारक छ। आशा छ-- हामी सबैले आफूबाट सुरु गरी आफू र आफ्नो परिवारलाई माया गर्नेछौँ र धुम्रपान त्याग्नेछौँ।