हुलोङपैर ग्रीष्मकालीन दृश्य
2023-06-02 18:46:12cri
Share with:

जुन महिना सुरु भएसँगै गर्मीको शुरुवात भएको छ। भित्री मंगोलियाको हुलोङपैर ग्रासल्याण्ड रंगीन चित्र जस्तै सुन्दर देखिएको छ।