चीनले किन पानी डाइभर्सन गर्दैछ?
2023-06-02 18:38:03CRI
Share with:

यस भिडियोमा, सीजीटीएनका कार्यक्रम सञ्चालक लिउ सिन र चीनका लागि बेल्जियमका पूर्व राजदूत प्याट्रिक नेससँगै चीनको हनान प्रान्तको सिउ आन जिल्लामा पुगेका छन्। उनीहरूले दक्षिण-उत्तर पानी डाइभर्सन परियोजनाको मध्य मार्ग परियोजनाको भ्रमण गरेका हुन्।