ग्रेटवालको उकालो ओरालो बाटो
2023-06-02 09:29:40CRI
Share with:

तपाँले चीनको विश्वप्रसिद्ध तथा अद्वितीय ग्रेटवालमा पाइला टेक्नुभएको छ कि छैन? यूनेस्कोद्वारा विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत यो ग्रेटवाल मानव सभ्यताको एक जीवित इतिहास हो

उनोस्, यो भिडियोसँगै विश्वका चमत्कारहरूमध्ये एक मानिने ग्रेटवाल चढँ। ग्रेटवालको बाटो हिडँ, सँगसँगै सिँढी उक्लँ र शानदार दृश्यको अवलोकन गरँ।

 

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/