रमाइलो पारिवारिक ड्रागन डुङ्गा प्रतियोगिता
2023-06-03 18:30:19cri
Share with:

ड्रागन डुङ्गा पर्व आउनलाग्दा जुन ३ तारिख च्याङसी प्रान्तीय नानछाङ नगरमा पारिवारिक ड्रागन डुङ्गा प्रतियोगिताको आयोजना गरिएको छ। सो अवसरमा ४८ वटा परिवारले आपसमा निकै रमाइलो प्रतियोगिता गरेका छन्।