ग्रीष्म ऋतु सुरू भएसँगै गहुँ फसलको समय पनि आएको छ। हाल हनान प्रान्तीय फिङसी जिल्लाको गहुँ खेती भित्र्याउन किसानहरु व्यस्त छन्।