कंगो (किन्शासा) राष्ट्रपतिसँग अन्तर्वार्ता
2023-06-03 17:26:58CRI
Share with:

कङ्गोका राष्ट्रपति शिसेकेडीले पदभार ग्रहण गरेपछि चीनको पहिलो राजकीय भ्रमण गर्नुभएको छ। भ्रमणका अवसरमा उहाँले राष्ट्राध्यक्ष सी चिनफिङसँग दुई देशबीचको रणनीतिक साझेदारी सम्बन्धलाई चौतर्फी रणनीतिक सहकारी साझेदारीमा स्तरोन्नति गर्ने घोषणा गर्नुभयो। धेरै वर्षदेखि युद्धले ग्रस्त र आर्थिक विकास चुनौतीको सामना गरेको अवस्थामा राष्ट्रपति शिसेकेडीले आफ्नो विकासको बाटो कसरी खोज्नुहुन्छ?