इरिट्रियाका राष्ट्रपतिसँग साक्षात्कार
2023-06-03 17:26:19CRI
Share with:

यो वर्ष चीन र इरिट्रियाबीच दौत्य सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सव हो। चिनियाँ जनताको पुरानो मित्रको हैसियतले राष्ट्रपति इसाअसले चीन-इरिट्रिया सम्बन्धको भावी विकासका लागि कस्तो दृष्टिकोण राख्नुभएको छ? उहाँले वर्तमान क्षेत्रीय र अन्तर्राष्ट्रिय अवस्थालाई कसरी बुझ्नुभएको छ? र चीन-अफ्रिकाको सहयोगलाई सुदृढ गर्ने र अझै बढाउने सहयोगलाई निरन्तरता दिने नयाँ अध्यायबाट उहाँ कस्तो अपेक्षा गर्नुहुन्छ? यो कुराकानीबाट जवाफ पाउन सकिन्छ।