शान्तोङ प्रान्तमा पाक्दै गहुँ
2023-06-04 17:22:01cri
Share with:

चिनियाँ परम्परागत "तीन गर्मी" अवधिमा शानतोङ प्रान्तको रिचाओको गहुँ पाक्दैछ र गहुँबारीमा किसानहरु व्यस्त छन्। कृषकहरूले राम्रो मौसमको अवसरमा गहुँ कटनीको प्रगतिलाई तीव्रता दिइरहेका छन्।