छिङताओ शहरमा सामूहिक विवाह
2023-06-04 17:20:47cri
Share with:

जुन ३ तारिख शानतोङ प्रान्तको छिङताओ शहरको फुसान फरेस्ट पार्कमा नयाँ युगको सभ्यता अभ्यासका लागि एक सामूहिक विवाहको आयोजना भएको छ। सो अवसरमा ११ जोडीले आ-आफ्ना सुखमय विवाहको स्वागत गरेका छन्। हालका वर्षहरूमा छिङताओले नयाँ युगमा सभ्य विवाहको नयाँ फेसनलाई प्रवर्द्धन गर्दै आएको छ।