साथी आएमा मिठो रक्सी खुवाइन्छ तर स्याल आएमा बन्दुक देखाइन्छ
2023-06-04 16:24:08CRI
Share with:

जुन ४ तारिख विहान सांग्रिला संवादमा चीनका रक्षामन्त्री ली शाङफुले भन्नुभयो: शान्ति विकास बाटोमा चीन अडिग रहेको छ तर आफ्नो वैधानिक अधिकार त्याग गर्दैन। अझै कहाँसम्म भने राष्ट्रिय केन्द्रित हित त्याग्दैन। चीनको एउटा लोकप्रिय गीत छ त्यसमा गाइन्छ कि साथी आएमा मिठो रक्सी खुवाइन्छ तर स्याल आएमा बन्दुक देखाइन्छ।