एशिया प्रशान्त क्षेत्रलाई गडबड बनाउनुहुँदैन
2023-06-04 16:25:02CRI
Share with:

जुन ४ तारिख विहान सांग्रिला संवादमा चीनका रक्षामन्त्री ली शाङफुले भन्नुभयो: केही मुलुकले अरू मुलुकको आन्तरिक मामिलामा जथाभावी हस्तक्षेप गरेका छन्। कुनै क्षेत्रलाई गडबड बनाएर मात्र छोड्ने गरेका छन्। यस्तो कुरा एशिया प्रशान्त क्षेत्रमा हुन हामी दिँदैनौँ।