सन् २०२३ चीन विज्ञान कथा सम्मेलन पैचिङमा सम्पन्न
2023-06-05 14:39:54cri
Share with:

सन् २०२३ चीन विज्ञान कथा सम्मेलन नयाँ प्रविधि नयाँ उत्पादन प्रदर्शनी मे २९ तारिखदेखि जुन ४ तारिखसम्म पैचिङमा योजना गरिएको छ।

सम्मेलनअन्तर्गत विज्ञान कथा भविष्यतिर उड्नेशीर्षकको प्रदर्शनीले चीनको साइन्स फिक्सन बजारको पछिल्लो उपलब्धिबारे जानकारी दिएको छ।

यस प्रदर्शनीले मानिसको कल्पना शक्तिला उत्तेजित पारेर साइन्स फिक्सनबाट भविष्यको कल्पना गर्ने देखाएको छ। साथै यस प्रदर्शनीले सम्बन्धित व्यवसाय तथा विज्ञान तथा प्रविधि व्यवसायला जोडेको छ।

यस सम्मेलनमा ५० भन्दा बढी साइन्स फिक्सनसम्बन्धी व्यवसायले ८० भन्दा बढी रमाइला प्रदर्शनी प्रस्तुत गरेका छन्।