पैचिङ सीछङ खाना महोत्सव २०२३ सुरू
2023-06-05 19:38:11CRI
Share with:

उपभोग आर्थिक वृद्धिको महत्वपूर्ण इन्जिन हो। हाल चिनियाँ राजधानी पैचिङमा साँस्कृतिक सी छङ खाना महोत्सव सुरू भएको छ।

 

प्राप्त जानकारीअनुसार, यो खाना महोत्सव साढे चार महिनासम्म जारी रहनेछ। अनलाइनमा चार श्रृंखला र अफलाइनमा चार श्रृंखला समेत कम्तीमा ३०पटक कार्यक्रमको आयोजना हुनेछ। जसले खानपान सँस्कृति प्रचार गर्नुका साथै खानपान उपभोग बजार र बजारको विश्वास बढाउनेछ।

 खाना महोत्सवको उत्पादन समारोहमा छिङहाइ प्रान्तीय युशु तिब्बत जातीय स्वायत्त प्रिफेक्चरका सर्वसाधारणले जातीय नाचगान गर्नुका साथै  चौंरीका मासु परिकार लगायत मीठा खानाहरू प्रदर्शन गरेका छन्।