सी चिनफिङद्वारा ऊल्याङसु तालको दक्षिणस्थित आधुनिक कृषि नमूना क्षेत्रको निरीक्षण
2023-06-06 19:45:47CRI
Share with:

जुन ५ तारिख अपरान्ह चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले भित्री मंगोलिया स्वायत्त प्रदेशको ऊल्याङसु तालको दक्षिणस्थित आधुनिक कृषि नमूना क्षेत्रको निरीक्षण गर्दै उच्च मापदण्डको खेतीयोग्य जमीनको निर्माण अवस्थाबारे जानकारी लिनुभएको छ। 

ऊल्याङसु तालको दक्षिणस्थित आधुनिक कृषि नमूना क्षेत्र “उद्योग-व्यवसाय जोड आधार क्षेत्र जोड वैज्ञानिक अनुसन्धान विद्यालय जोड सामाजिक सेवा”को ढाँचाबमोजिम संचालन हुन्छ।