मरूभूमीकरण रोकथाम र नियन्त्रण तथा महत्वपूर्ण पर्यावरणीय परियोजनाहरूको निर्माण गोष्ठीलाई सी चिनफिङको अध्यक्षता
2023-06-06 20:09:51CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भित्री मंगोलियाको बायानूरको निरीक्षण गर्दै मरूभूमीकरण रोकथाम र नियन्त्रण तथा महत्वपूर्ण पर्यावरणीय परियोजनाहरूको निर्माण गोष्ठीको अध्यक्षता पनि गर्नुभएको छ। गोष्ठीमा साहसपूर्वक कार्यभार लिने, साहसपूर्ण कठिनाइहरूलाई पार गर्ने  र लामो समयसम्म योगदान गरी नयाँ युगमा चीनको मरूभूमीकरण रोकथाम र नियन्त्रण क्षेत्रमा नयाँ चमत्कार सिर्जना गर्ने कुरामा पनि सीले जोड दिनुभएको छ।