प्रथम सांस्कृतिक शक्तिद्वारा शक्तिशाली मुलुकको निर्माण शिखर मञ्चलाई चिनियाँ राष्ट्राध्यक्षको बधाई सन्देश
2023-06-07 19:36:01CRI
Share with:

पहिलो सांस्कृतिक शक्तिद्वारा शक्तिशाली मुलुकको निर्माण शिखर मञ्च जुन ७ तारिख दिउँसो शनचनमा शुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सो मञ्चला बधा सन्देश पठाउनुएको छ। 

बधा सन्देशमा सीले यसरी उल्लेख गर्नुभयो, चिनियाँ कम्युनिष्ट पार्टी समाजवादी संस्कृतिमा नयाँ गौरव सिर्जना गर्न प्रतिबद्ध छ। देश सञ्चालन गर्ने क्रममा सांस्कृतिक निर्माणला प्रमुख स्थानमा राखेका छौँ। 

सन्देशमा नयाँ ऐतिहासिक बिन्दुमा चिनियाँ राष्ट्रको आधुनिक सभ्यताको निर्माण गर्दै मानव सभ्यताबीचको आदानप्रदान र पारस्परिक सिकाइको निरन्तर प्रवर्द्धन गर्दै जाने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।