चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ‘सांस्कृतिक ल्यान्डमार्क’ को निरीक्षण
2023-06-08 10:10:33cri
Share with:

चिनियाँ जातिको सभ्यता ५ हजार वर्षदेखि निरन्तर चलिरहेको छ, यसला चिनियाँ जातिको मूल र त्मा मानिन्छ। चिनियाँहरूले प्राचीनकालदेखि नै संस्कृतिको बिँडो थाम्दैएका छन् र इतिहासको अध्ययनमा ध्यान दिँदै एका छन्।

हालै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दुटा सांस्कृतिक ल्यान्डमार्क, चीनको राष्ट्रिय संस्करण सङ्ग्रहालय र चिनियाँ इतिहास प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ। यी दुईवटा ठाउँको अवलोकन गरेपछि उहाँले संस्कृतिको बिँडो थाम्ने सम्बन्धी सम्मेलनमा भाग लिनुहुँदै पहिलो पटक नयाँ युगको नयाँ संस्कृतिको सिर्जना गर्ने र चिनियाँ जातिको धुनिक सभ्यताको सिर्जना गर्ने विचार प्रस्तुत गर्नुभएको छ।

चिनियाँ जातिको धुनिक सभ्यताको सिर्जना गर्न सांस्कृतिक त्मविश्वास लिएर फूले छानेको बाटोमा अडिगरूपमा हिँड्न तथा त्माको स्वतन्त्रताला कायम राख्न जोड दिँदै राष्ट्राध्यक्ष सीले खुलापन र सहिष्णुता अपनाएर इतिहासदेखि शक्ति ल्याएर धुनिक सांस्कृतिक कथा लेख्न भन्नुभएको छ।