किन जनतालाई पहिलो प्राथमिकतामा राख्ने विकास विचारधारा चीनका लागि अपेक्षाकृत महत्वपूर्ण छ?
2023-06-08 15:21:38CRI
Share with:

चीनमा एउटा उखान छ: "डुङ्गालाई तैराउने पानीले डुङ्गालाई पल्टाउन पनि सक्छ."

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनमा दिनुभएको प्रतिवेदनमा यसरी उल्लेख गरिएको छ: जनतालाई पहिलो प्राथमिकतामा राख्ने विकास विचारधारालाई कायम राख्दै जनताका लागि अझ बढी सुख र सुरक्षाको अनुभवको सिर्जना गर्नुपर्छ। जुन विचारधारा चिनियाँ संस्कृतिमा रहेको निकै प्रभावकारी राजनीतिक विषय बनेको देखिन्छ।