प्यालेष्टिनी राष्ट्रपति अब्बासले चीनको भ्रमण गर्नुहुने
2023-06-09 15:55:19CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले बताउनुभएअनुसार, चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा प्यालेष्टिनी राष्ट्रपति माहमोद अब्बासले जुन १३ तारिखदेखि १६ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ।