हुपै प्रान्तीय चिक्वैको गृष्म सुन्तला बिक्री सिजनमा प्रवेश
2023-06-10 10:00:17cri
Share with:

हाल चीनको हुपै प्रान्तीय चिक्वै जिल्लाको गृष्म सुन्तला बिक्री सिजनमा प्रवेश भएको छ। गृष्म सुन्तला स्थानीय किसानले आम्दानी बढाउने मुख्य माध्यम बनेको छ।