हपै प्रान्तीय छाङलीको आलु भित्र्याउन व्यस्त
2023-06-10 10:30:03cri
Share with:

हाल चीनको हपै प्रान्तीय छिन व्हाङ ताउ शहरको छाङली जिल्ला आलु भित्र्याउने सिजनमा प्रवेश भएको छ। स्थानीय किसानहरू आलु भित्र्याउन व्यस्त छन्।