सांस्कृतिक सम्पदाको संरक्षण गर्नु चीनका लागि किन महत्त्वपूर्ण छ?
2023-06-11 09:00:06CRI
Share with:

"संसारका सबै चीजहरूको अस्तित्व र विकासको लागि आ-आफ्नै नियमहरू छन्, तिनीहरूलाई आफ्नो जराहरू कसरी संरक्षण गर्ने भन्ने  थाहा छ। उत्पत्तिको यस भावनाको कारणले गर्दा, चिनियाँ सभ्यता विकसित भई फस्टाइरहेको छ। जुन २ मा आयोजित सांस्कृतिक बिँडो र विकाससम्बन्धी गोष्ठीमा राष्ट्राध्यक्ष सी चिनफिङले भाषण दिँदै भन्नुभयो, ‘चिनियाँ राष्ट्रले आफ्नै बाटो हिँड्ने अपरिहार्य नतिजा चिनियाँ सभ्यताको निरन्तरताले निर्धारण गर्दछ। प्राचीन,आधुनिक र भविष्यको चीनलाई सांस्कृतिक दीर्घकालीन निरन्तरताबाट बुझ्न सकिन्छ।