हपै प्रान्तीय छिन व्हाङ ताउको चेरी पाकेका
2023-06-11 10:30:11cri
Share with:

हालैका वर्षहरूयता चीनको हपै प्रान्तीय छिन व्हाङ ताउ शहरले स्थानीय मौसम र माटोको विशेषता बमोजिम किसानलाई चेरी, स्याउ रोप्न निर्देशित गरेकोमा राम्रो उपलब्धि हासिल गरेको छ। थाहा भएअनुसार, छिन व्हाङ ताउ शहरमा चेरीको रोपाई क्षेत्रफल ४०००० मू २६६६.६७ हेक्टर छ।