निङ पो शहरको विशेष व्यवसायबाट ग्रामीण क्षेत्रको पुनरुत्थान
2023-06-11 10:00:06cri
Share with:

चीनको चच्याङ प्रान्तीय निङ पो शहरको च्याङ पै क्षेत्रको हुङ छन गाउँ, वाङ च्या पा गाउँआदि गाउँहरू अंगुर रोपाईको प्रधानतामा रहेका गाउँहरू हुन्। अंगुरको बिक्री सिजनमा स्थानीय किसानहरूले अंगुर टिप्न व्यस्त छन्। हाल च्याङ पै क्षेत्रमा अंगुरको रोपाई क्षेत्रफल ६५०० मू अर्थात् ४३३.३३ हेक्टरभन्दा बढी छ।