सन् २०२३ चीन ड्रागन बोट प्रतियोगिता च्याङसु प्रान्तमा सुरू
2023-06-12 14:29:20cri
Share with:

 

जुन ११ तारिख सन् २०२३ चीन ड्रागन बोट प्रतियोगिता च्याङसु प्रान्तको येनछङ नगरमा सुरू भएको छ। बताएअनुसार, जम्मा गरी ३८ वटा टोलीका ८००भन्दा बढी खेलाडी प्रतियोगितामा संलग्न छन्।