# सी चिनफिङका शास्त्रीय भनाइहरु # पाँचौँ भाग
2023-06-13 19:33:19CRI
Share with:

चीन किन हरित विकासमा प्रतिवद्ध छ?

 प्रकृतिबाट सद्भाव र पोषण पाएमा मात्र सबै जीव बाँच्न सक्छन्।

प्राचीनकालदेखि नै चिनियाँ जनताले मानव र प्रकृतिबीचमा भाग्यको एकरूपता रहेको बुझ्दै आएका छन्। यस विचारका आधारमा चीनले सक्रियताका साथ पर्यावरणीय सभ्यताको निर्माणलाई अघि बढाउनुका साथै टड्कारो उपलब्धि पनि प्राप्त गर्दै आएको छ। हाल साइ हान पाका जनताले सो विचारधारालाई कायम राख्दै उच्च विज्ञान र प्रविधिको सदुपयोग गरी हरित ग्रेटवालको संरक्षण गरिरहेका छन्।