#सी चिनफिङका शास्त्रीय भनाइहरू# छैटौँ भाग
2023-06-14 17:31:25CRI
Share with:

चीन किन खाद्यपदार्थलाई राष्ट्रिय सुरक्षाको विषय ठान्छ?

 

विश्वको चाल या त विकासमा हुन्छ या विनासमा। विश्वको अवस्था या त प्रगतिमा रहन्छ या अधोगतिमा।

यो वाक्यबाट प्राचीन चिनियाँ जनताले देशको सुरक्षा र स्थिरताको संरक्षण गर्ने भावना प्रतिबिम्बित भएको छ। देशको सुरक्षा जनताको पुनरूत्थानको जग हो र समाजको स्थिरता देश सशक्त र समृद्ध हुने पूर्वाधार हो। खाद्य पदार्थको सुरक्षा देशको सुरक्षाका लागि ज्यादै महत्वपूर्ण अर्थ रहेको छ।