जनताका सेवक
2023-06-15 15:05:03CRI
Share with:

सीपीसी अठारँ महाधिवेशन भएयता राष्ट्राध्यक्ष सी चिनफिङले धारभूत तहको १०० भन्दा बढी पटक निरीक्षण गर्नुभएको छ। जनताले ध्यान दिएका कुरा नै उहाँको मनमा रहने देशका ठूला कुरा हुन्। सी चिनफिङले घेरै अगाडि चच्याङ सिनयु नामक पत्रिकामा लेख्नुभएझैँ मेरो काम नै जनताला सेवा गर्ने हो, थकाइ लाग्छ तर धेरै खुशी छु।