अन्तर्राष्ट्रिय सहयोगमार्फत विश्व मानव अधिकारको प्रवर्द्धन
2023-06-16 14:48:05cri
Share with:

विश्व मानव अधिकारसम्बन्धी उच्च स्तरीय मञ्च हालै पैचिङमा आयोजित भएको छ। उक्त मञ्च समान, सहयोग, विकासः भियना घोषणापत्र पारित भएको तीसौँ वार्षिकोत्सव तथा विश्व मानव अधिकार शीर्षकमा उद्धाटन समारोह र पाँच वटा शाखा मञ्च समावेश छन्।

विश्व सुरक्षा प्रस्ताव तथा मानव अधिकारको प्रत्याभूतअन्तर्राष्ट्रिय सहयोग र विश्व मानव अधिकार दुईटा शाखा मञ्चमा, चीन र विदेशी अतिथिहरूले विश्व सुरक्षा शासनको पूर्णता दिएर मानव अधिकारको प्रत्यभूति गर्ने, अन्तर्राष्ट्रिय सहयोगलाई सबल पारेर विश्व मानव अधिकारको शासनमा भाग लिने आदि विषयबारे बैचारिक आदानप्रदान गरेका छन्।