हाङचौ एशियाली खेलकुदको स्वागत गर्न २ हजार व्यक्तिको फिटनेस कार्यक्रम
2023-06-16 14:59:46cri
Share with:

हाङचौमा एशियाली खेलकुद सुरू हुन १०० दिन बाँकी रहेको छ। यस अवसरमा हाङच नगरमा २००० जना मानिसले सीहु ताल छेउमा फिटनेस गरी एशियाली खेलकुदको स्वागत गरेका छन्।