#सी चिनफिङका शास्त्रीय भनाइहरू# सातौँ भाग: बेइजिङको समुदायले पेकिङ ओपेराबाट कसरी सिक्न सक्छ?
2023-06-16 16:24:01CRI
Share with:

"कुनै पनि राष्ट्र सधैँ शक्तिशाली अथवा कमजोर हुँदैन। जब कानुनलाई सशक्त रुपमा लागु गर्छन् देश शक्तिशाली हुन्छ। जब कानुनी प्रक्रिया कमजोर हुन्छ राष्ट्र पनि कमजोर हुन्छ।"

२ हजार वर्षभन्दा अगाडिका प्राचीनकालका चिनियाँ जनताले कानुनी व्यवस्था देशको विकासका लागि ज्यादै महत्वपूर्ण रहेको बुझेका थिए। हाल चीनले चौतर्फी रूपमा कानुन बमोजिम देशको सञ्चालन गर्ने कार्यलाई अघि बढाउँदै आएको देखिन्छ। कानुनी व्यवस्थालाई मजबुत पार्नका साथै चीनले जनतामाझ कानुनी ज्ञानको प्रचार प्रसार गर्ने जटिल कार्यलाई पनि अघि बढाइरहेको छ।